आगलागी ।

वैशाख २०, २०७८

ईलाका प्रहरी कार्यालय दार्मा  सल्यान:- मिति २०७८।०१।२० गते अ.११:३० बजेको समयमा जिल्ला सल्यान दार्मा गाउँपालिका ३ मगरखोला बस्ने दुर्गा बहादुर रोकायको घरमा अचानक सोलारको ब्याट्री पट्किन गई ३ तले ढुङगाले छाँयको ढुङगा माटोले बनेको कच्चि घरमा आगलागी भएको छ भनि टेलिफोन मार्फत जानकारी पश्चात ईलाका प्रहरी कार्यालय दार्माबाट प्र.ना.नि.को कमाण्डमा ३ जनाको प्रहरी टोली खटिगई र स्थानियको सहयोगमा आगो निभाउने कार्य भई रहेको क्षतिको बिवरण आउन बाँकि ।