खुकुरी प्रहारबाट मानिष घाईते ।

वैशाख २०,२०७८

जिल्ला प्रहरी कार्यालय सल्यान:- मिति २०७८।०१।२० गते अनदाजि १२:३० बजेको समयमा जिल्ला सल्यान शारदा नगरपालिका ५ रानिकोट बस्ने वर्ष  ५५ को जगत राना लाई ऐ.ऐ.बस्ने  वर्ष ५८ को कृष्ण राना , निजको छोरा  वर्ष २४ झपेन्द्र राना र  वर्ष १८ को महेन्द्र रानाले खुकुरी प्रहार गर्दा जगत रानाको बाँया हातमा गहिरो चोट लागेको, उपचार जिल्ला अस्पताल सल्यानमा भईरहेको, अवस्था गम्भिर, खुकुरी प्रहार गर्ने महेन्द्र राना आफ्नै पुरानो घरमा लुकीछिपि बसेको अवस्थामा फेलापारी नियन्त्रणमा लिएको र अन्य दुई जना फरार रहेको खोजतलास कार्य जारी ,उक्त स्थानमा प्र.ना.नि. को कमाण्डमा १० जनाको टोली खटि गएको ।