झुण्डि आत्महत्या ।

चैत्र २६, २०७७

अस्थाई प्रहरी पोष्ट लाटीकोईली सुर्खेत:-मिति २०७७/१२/२६ गते अं.१६:४५ बजेको समयमा जिल्ला सुर्खेत विरेन्द्रनगर नगरपालिका वडा नं.२ स्थित कृष्णगंज स्कुल नजिकै ऐ,ऐ बस्ने वर्ष अं.५५ को दिर्घ ब.दसौदीले आफ्नै घरको दोस्रो तल्लाको कोठामा रहेको पंखाको सिलिङमा तन्नाको पासो लगाई झुण्डि आत्महत्या गरेको भनी जानकारी प्राप्त हुना साथ प्रहरी टोली खटिगएको ।