भवितव्य घाईते मृत्यु ।

चैत्र २४, २०७७

अस्थाई प्रहरी पोष्ट पिली कालिकोट  मिति २०७७।१२।२६ गते बिहान ०५:४५ बजे जिल्ला सुर्खेत बीरेन्द्रनगर नगरपालिका ३ एरीचोक घर वतन भएको सशस्त्र प्रहरी कार्यालय कालिकोट दरबन्दी भई अस्थाई प्रहरी पोष्ट पिलीमा कार्यरत प्रहरी जवान दिपेश कुमार रास्कोटी शौचालय जाँदा एक्कासी लडी टाउकोमा चोट लागेको, नाकबाट रगत आएको अबस्था बोल्न नसक्ने निजलाई जिल्ला अस्पताल कालिकोटमा सामान्य उपचार पश्चात थप उपचारको लागी ११:२० बजेको समयमा नेपाली सेनाको हे.क.द्धारा मेडिकल कलेज कोहलपुरको लागी पठाइएको ।थप:-ऐ.२०:४० बजे अप्रेशन पश्चात भेन्टिलेटरमा राखिएको, थप:- मिति २०७७।१२।२७ गते राति ०२:४५ बजे मृत्यु भएको,लाश सोही अस्पतालमा रहेको,साथमा  निजको आफन्तहरु रहेको ।