भिरबाट लडी मृत्यु ।

चैत्र २३,२०७७

प्रहरी चौकि सर्केदउ हुम्ला मिति २०७७/१२/२३ गते अन्दाजी २३:४५ बजे को समयमा जिल्ला हुम्ला सर्केगार्ड ४ साँया स्थित ऐ.ऐ बस्ने वर्ष अ. ४५/४६ को प्रकाश शाहि ऐ.ऐ स्थित रहेको आफ्नै कुखुरा फर्म बाट कुखुरालाई दाना हालि घर फर्कने क्रममा गोरेटो बाटोबाट अन्दाजी ३० मिटर तल निर्माणाधिन कर्णालि करिडोर सडकमा खसि घटना स्थलमा नै मृत्यु भन्ने खबर मिति २०७७/१२/२४ गते ०६:३० स्थानियले गराए पश्चात प्र.ना.नि को कमाण्डमा ७ जना प्रहरी टोलि खटिगएको ।