कुटपिट गरी फरार ।

अषाढ ०६, २०७८

ईलाका प्रहरी कार्यालय आठबिसकोट रुकुम पश्चिम:- मिति २०७८।०३।०६ गते ०६:५५ बजेको समयमा आठबिसकोट नगरपालिका -११ गैरी घर भई हाल ऐ.९ राडिबजारमा बस्ने वर्ष २३ कि लोकमाया गिरी ऐ.९ भेरी नदिमा हामफाली बेपत्ता भयको खबर निजको बुबा वर्ष ४७ को बालकृष्ण गिरीले मौखीक जानकारी गराय पश्चात यस कार्यालयबाट प्रहरी टोली खटि गई खोजतलाश भईरहेको ।