भरुबा बन्दुक सहित मानिस नियन्त्रण ।

 २०७७ फागुन १७ 

ईलाका प्रहरी कार्यालय कालिमाटी सल्यान:- मिति २०७७।११।१७ गते अ.१२:४५ बजेको समयमा जि.सल्यान कालिमाटी गाउपालिका २ बस्ने वर्ष ४०/४२ को कुल ब.सारुले घर नजिकैको खोल्सामा स्याउलाले छोपेर राखेको भरुबा बन्दुक छ भनी स्थानियले खबर गरे पश्चात ईलाका प्रहरी कार्यालय कालिमाटीबाट प्रहरी  टोली खटिगई स्याउलाले छोपि राखेको अवस्थामा भरुबा बन्दुक फेला पारी मान्छे सहित नियन्त्तणमा लिएको ।