आगजनि ।

फागुन १७, २०७७

तातोपानी गाउपालिका २ बाबिरा स्थित शितल बुढाको घर अगाडि पार्किङ गरी राखेको ऐ. ४ जयतपुर बस्ने वर्ष ३६ को असोजे कामीको भे १ ह २९४८ नं.को अटो ५०० मिटर पश्चिम टाढा लगि आगजनि गरेको  अटो पुर्ण रुपमा जलि क्षति भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोलि खटीई अनुसन्धान कार्य भई रहेको  ।

फागुन १४, २०७७

 प्रहरी चौकी गल्फागार्ड हुम्ला:- मिति २०७७।११।१४ गते १७:३० बजेको समयमा जिल्ला हुम्ला अदानचुली गाउपालिका १ तल्लोकल्खे भन्ने स्थानमा सामुदायिक पाखोमा आगलागी हुदा ऐ.बस्ने दत्त बहादुर महतराको २ कोठेकच्चि गोठ जली नष्ट भएको मानविय क्षेती नभएको र ऐ.बस्ने काशी महतराको ऐ.पाखोमा चरिरहेको गाईको वाच्छाको लडी मृत्यु भएको ।