मोटरसाइकल दुर्घटना ।

 मंसिर १८, २०७७

मिती २०७७।०८।१८ गते अ.१२:१५ बजेको समयमा जिल्ला सल्यान कपुरकोट गा.पा.३ स्थित कपुरकोट चेक पोइन्ट नजिक राप्ती राजमार्गमा लुहामबाट दाङतर्फ जादै गरेको रा.५ प.४३६९ नं.को मो.सा.आफै अनियन्त्रित हुँदा दुर्घटना भई चालक जिल्ला सल्यान त्रिबेणी गा.पा.१ बस्ने वर्ष ३४ को विष्णु के.सी.सामान्य घाईते र उक्त मो.सा.मा सवार निजकै श्रीमती वर्ष ३३ की जानकी के.सी.को वायाँ खुट्टा भाचिएको उपचारको लागी दाङ तर्फ पठाएको उक्त स्थानमा प्रहरी चौकि कपुरकोटबाट प्र.ह.मिन बहादुर परियारको कमाण्डमा ट्राफिक सहित ४ जनाको टोली खटि गएको मो.सा.प्रहरी चौकि कपुरकोटको नियण्त्रणमा रहेको उक्त स्थानमा प्रहरी चौकि कपुरकोटबाट ३।४ कि.मी.पुर्ब पर्ने