जि.प्र.का.जुम्ला ( यातायात बन्द) चन्दननाथ नगरपालिकाले यातायात व्यवस्था कार्यविधि निर्देशिका २०७७ लागु गरेको र यातायात व्यवसायीलाई छलफलमा नराखी एकतर्फि निर्णय गरेको बिषयलाई असमति राख्दै जुम्ली यातायात व्यवसायी संघले लामो तथा छोटो दुरीमा चल्ने सवारी साधनहरु मिति २०७७।१०।०२ गते देखिअनिश्चत कालको लागि बन्द गरेको उक्त स्थान जि.प्र.का.जुम्लाबाट १ कि.मि.पश्चिम पर्ने अ