सवारी दुर्घटना ।

२०७७ कार्तिक १२

मिति २०७७।०७।११ गते अं.१३:०० बजेको समयमा जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका वडा नं.- १०  झिलमिले स्थित कालीदमार देखी छिन्चु तर्फ आउदै गरेको कर्णाली प्रदेश ०२०१ ह ०३०१ नं.को अटोले ऐ,बस्ने युवराज बस्नेतको छोरी वर्ष ५ कि पैदल यात्री रोशीका बस्नेत लाई हिडीरहेको अवस्थामा अटोले ठक्कर दिदाँ दुवै खुट्टामा चोट लागी थप उपचारको लागी नेपालगंज तर्फ पठाईएको ।