कर्णाली प्रदेश सरकारको आर्थिक सहयोगमा नव-निर्मित सवारी तथा मर्मतशाला भवनको उद्घाटन गर्नुहुँदै प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त कुमार पन्त ।
जनपद प्रहरी समूहतर्फको प्र.स.नि.पदबाट प्र.ना.नि.पदमा बढुवा हुनु भएका प्रहरी नायव निरीक्षकहरूलाई दर्ज्यानी चिन्हद्धारा शुसोभन गर्नुहुँदै कर्णाली प्रदेश प्रहरी प्रमुख प्र.ना.म.नि. वसन्त कुमार पन्त।
क.प्र.स.प्र.गण गुल्म नं.३ सुर्खेत दरबन्दी भई प्र.ना.नि. गौरब अधिकारीलाई फागुन महिनाको उत्कृष्ट प्रहरी कर्मचारी (Police of The Month) प्रदान गर्नु हुँदै प्र.ना.म.नि. वसन्त कुमार पन्त ।
कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र, सुर्खेत (हाल: नेपालगञ्जमा) सञ्चालित प्रहरी जवान आधारभूत तालिममा तालिमरत प्रशिक्षार्थीहरुसंग अन्तरक्रिया तथा आवश्यक निर्देशन सम्बोधन गर्नु हुँदै प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त कुमार पन्त ।
प्रहरी सहायक निरीक्षकमा बढुवा हुनु भएका प्रहरी कर्मचारीलाई दर्ज्यानि चिन्हद्वारा सुशोभन गर्नुहुँदै प्रहरी वरिष्ठ उपरीक्षक अर्जुन चन्द ठकुरी ।
कर्णाली प्रदेश प्रहरी श्रीमती संघको आयोजनामा नेपाल प्रहरी अस्पताल र क्षेत्रिय स्वास्थ्य निर्देशनालयको सयुक्त सहकार्यमा दैलेख जिल्लाको गुँरास गाउँपालिका -०८ धरमपोखरामा १ (एक दिने ) निशुल्क स्वास्थ्य शिविरको उद्घा्टन गर्नुहुँदै प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त कुमार पन्त ।
सेवा निवृत्त प्रहरी कर्मचारी एवं तिनका आश्रित परिवारहरु, अशक्त प्रहरी, अमर/सहिद परिवारका सदस्यहरुलाई लक्षित "मोटर ड्राईभिङ तालिम उद्घााटन" गर्नुका साथै प्रशिक्षार्थीहरुलाई आवश्यक निर्देशन दिनु हुँदै प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त कुमार पन्त ।
प्रहरी सहायक निरीक्षकमा बढुवा हुनु भएका प्रहरी कर्मचारीहरुलाई दर्ज्यानी चिन्हद्बारा सुशोभन गर्नु हुँदै प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त कुमार पन्त ।
"CCIS (Crime and Criminal Information System ) " अनुशिक्षण तालिममा सहभागि प्रशिक्षार्थीलाई प्रमाण-पत्र वितरण गर्नुहुँदै प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त कुमार पन्त ।

Latest News